साफ महिला फुटसल च्याम्पियनसिपअन्तर्गत २०२६ अन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा नेपालले दोस्रो जित निकालेको छ।
बुधबार नेपालले थाइल्यान्डमा भएको खेलमा नेपालले पाकिस्तानलाई ५-१ गोलले पराजित गरेको हो।
नेपालले यसअघि माल्दिभ्सलाई ५-० गोलले हराएको थियो। पाँच खेलमा नेपालले दुई खेलमा पराजय र एक खेलमा बराबरी खेलेको छ।
नेपाललाई भारतले ८-१ र बंगलादेशले ३-० गोलले हराएको थियो।
नेपालले श्रीलंकासँग भने श्रीलंकासँग भने २-२ गोलको बराबरी खेलेको थियो।
प्रतिक्रियाहरू (0)