होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

सांगीतिक जोडी लक्ष्मण र कल्पनाको 'उडी पुतली' मा बले र आश्माको छमछमी (भिडिओ)

लेखक
PalikaNews
श्रेणी
मनोरञ्जन
मिति
२०८२-१०-०८
हेरिएको
43 पटक

सांगीतिक जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत 'उडी पुतली' युट्युबमा सार्वजनिक भएको छ।

यो गीतमा शब्द तथा संगीत लक्ष्मणकै छ भने गायनमा उनलाई कल्पनाले साथ दिएकी छन्। गीतको भिडिओमा सागर लम्साल 'बले' र आश्मा विश्वकर्माले नृत्य गरेका छन्। 

अमृत लगुनले गीतमा र्‍याप आवाज दिएका छन्। संगीत संयोजक सहस शाक्य हुन्।

कार्टुन्ज क्रुका सरोज अधिकारीले निर्देशन गरेको भिडिओ डान्सिङ ट्रयाक शैलीमा बनेको छ। लोकगीतलाई हिपहप संगीतसँग जोडेर लक्ष्मणले कम्पोजमा नयाँ स्वाद पस्किएका छन्। 

प्रतिक्रियाहरू (0)